durbar-times

मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्द गर्ने या नगर्ने बारे निर्णय हुने


मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्द गर्ने या नगर्ने बारे निर्णय हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। बैठकले भोलीदेखि विद्यालय बन्द गर्ने निर्णय गर्ने सम्भावना रहेको छ।

आजको बैठकमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल हुने बताइएको छ। शनिबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

काठमाडौं लगायतका शहरी क्षेत्रमा तीन साताका लागि विद्यालय बन्द गर्न सीसीएमसीले प्रस्ताव गरेको छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send