durbar-times

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं –सर्वाेच्चले नेकपा एकीकरणलाई खारेज गरेपछि व्यूँतिएको नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादीले आज दिउँसो १ बजे बैठक बोलाएको हो ।

बैठक माओवादीपार्टी कार्यालय पेरिसडाँडामा हुने बताइएको छ । बिशेषगरि पार्टी पुनर्गठनको बिषयमा उक्त बैठकमा छलफल हुने बताइएको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send