durbar-times

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक, कोराेना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने


माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक, कोराेना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने

नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक काेराेना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने बुझिएको छ।

काेराेना नियन्त्रणका लागि स्थायी कमिटीले अभियान घाेषणाकाे तयारी गरेकाे छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार मात्र चिकित्सक, स्वास्थ्यकर्मी र विज्ञहरुसँग परामर्श गरेका थिए।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send