durbar-times

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु हुँदै


माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु हुँदै

काठमाडौं | नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु हुँदैछ। पार्टी कार्यालय पेरिसडाँडामा १ बजे बैठक बस्ने तय भएको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता, पार्टीको सांगठनिक समीक्षा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

माओवादीले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल सहित ४ जना नेतालाई सांसद पदबाट हटाएको  भए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send