सिडिएससी एण्ड क्लियरिङ सेन्टर मेरो शेयरको सर्भर डाउन भएको छ। समय समयमा डाउन भइरहने समस्या आज पनि देखापरेको हो ।
मेरो शेयरको सर्भरमा समस्या देखिएपछि लगानीकर्ताहरु निराश देखिएका छन्। बारम्बार समस्या देखिएपनि कहिल्यै सर्भर नसुधारेको भन्दै आलोचना खेपिरहेको मेरो शेयरमा आजपनि आक्रोश थपिएको छ।
