https://ntc.net.np/

मेस्सीको अर्को २ कीर्तिमान


मेस्सीको अर्को २ कीर्तिमान

लियोनल मेस्सीले अर्को २ कीर्तिमान बनाएका छन् । हिजो साझ भएको खेलमा उनले  कीर्तिमान बनाएका हुन्  ।

अर्जेन्टाइन स्ट्राइकर मेस्सीले बार्सीलोनाबाट सर्वाधिक ला लिग खेल खेल्ने कीर्तिमान बनाएका छन् । उनले काडिक विरुद्ध मैदानमा उत्रिए संगै ला लिगामा ५ सय ६ खेल पुरा गरे । यसअघि उनका पुर्व टिम मेट जाबीले पां सय ५ खेल खेल्दै कीर्तिमान बनाएका थिए ।

उनले पेनाल्टीमार्फत काडिकलाई गोल गर्दै ला लिगामा सबै ३८ टिमलाई गोल गर्ने व्यक्ति बनेका छन् । मेस्सीले आफ्नै कीर्तिमान तोडेर नँया कीर्तिमानकायम गरेका हुन् ।

बार्सा २३ खेलबाट ४७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send