http://bit.ly/bajajdurbartimes

ब्राजिलको आकाशमा उल्का विस्फोट (भिडियो)


ब्राजिलको आकाशमा उल्का विस्फोट (भिडियो)

भिडियोमा देखिएको क्षण ब्राजिलको आकाश हुँदै गएको उल्का र त्यस्को विष्फोटको हो। पृथ्वीको सतहमा प्रवेश गरेसँगैको घटना हेलर एन जङ स्पेस अब्जर्भेटरीले कैद गरेको हो।

टाक्वारा शहरमा रहेको केन्द्रको निगरानी प्रणालीमा स्थानीय समय बिहान २:३१ बजे रियो ग्रान्डे डो सुल र उरुग्वेको सिमाना नजिक झन्डै ४६२ माईल टाढा रहेको उल्का विस्फोट भएको रेकर्ड गरिएको छ।

ब्राजिलियन मेटेर मोनिटरिंग नेटवर्कको ( उल्का अनुगमन सन्जाल) दक्षिण क्षेत्रका निर्देशक कार्लोस फर्नांडो जंगका अनुसार उल्का ६४ माईलको उचाईमा वायुमण्डलमा प्रवेश गरेर १.०५ सेकेण्ड सम्म रहेर सतहबाट ५८.७ माईल माथि बिष्फोट भयो।

यो पनि : घरको छतै च्यातेर झरेको पत्थरले बनायो राता-रात करोडपति (भिडियो)

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send