durbar-times

महिला लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा सर्किट


महिला लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा सर्किट

साताकाे पहिलाे दिन महिला लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

महिला लघुवित्तकाे मूल्य ९.९३ प्रतिशतले बढेकाे छ भने ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्य ९.९१ प्रतिशतले बढेकाे छ ।

याेसँगै महिला लघुवित्तकाे शेयर मूल्य १३२८ रूपैँया प्रतिकित्ता पुगेकाे छ भने ज्याेति लाइफकाे मूल्य ६२१ रूपैँया प्रतिकित्ता पुगेकाे छ।

त्यस्तै दिव्येश्वरी हाइड्राेपावरकाे मूल्य पनि सर्किट लेबलमा बढेकाे छ । कम्पनीकाे मूल्य ९.४५ प्रतिशतले बढ्दै १३९ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send