durbar-times

महिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट , ५० कित्ता भयाे काराेबार


महिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट , ५० कित्ता भयाे काराेबार

महिला लघुवित्तकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे मूल्य ९.८५ प्रतिशतले बढ्दै सकारात्मक सर्किटकाे लेबलमा पुगेकाे हाे।

उन्नति सहकार्य लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट

अघिल्लाे साताकाे अन्तिम काराेबार दिन कम्पनीकाे मूल्इ ५३८ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे ।

सर्किटपश्चात कम्पनीकाे मूल्य ५९१ रूपैँया प्रतिकित्ता पुगेकाे छ । आज हालसम्म महिला लघुवित्तकाे ५० कित्ता शेयर काराेबार भएकाे छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send