durbar-times

आज मन्त्रिपरिषद्को बैठक बस्‍दै


आज मन्त्रिपरिषद्को बैठक बस्‍दै

आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।

बैठकका एजेण्डाहरु बैठकमा खासगरी सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुनेछ र बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

1

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

2

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

3

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

4

कांग्रेस संसदीय दलको बैठक बस्दै

5

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने

6

प्रिमियर लिग: लेष्टर सिटी न्युकासलसँग पराजित


Share Tweet Send