durbar-times

सोमवार कति छ सुनको मूल्य ? यस्तो छ बजारभाउ


सोमवार कति छ सुनको मूल्य ? यस्तो छ बजारभाउ

काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्यमा स्थिरता छाएको छ ।

साताको शुरुको दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार रहेको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि आजलाई ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय ३० रुपैंयामा कारोबार भएको थियो ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send