http://bit.ly/bajajdurbartimes

मोटरसाइकलमा आगो लाग्दा सडक नै अवरूद्ध


मोटरसाइकलमा आगो लाग्दा सडक नै अवरूद्ध

रुपन्देहीको गैडहवा गाउँपालिकाको मोटरसाइकलमा आगलागी भएको छ।

लु१ब १४३४ नम्बरको एबेन्जर मोटरसाइकल स्कुटरसँग ठक्कर खाएपछि आगलागी भएको हो।

शनिबार सैनामैना नगरपालिका बुद्धनगरस्थित गैरे डिजल्स अगाडि लु६४प ३६५० नम्बरको स्कुटरसग ठक्कर खाएको थियो।

मोटरसाइकल चालक दीपक घिमिरे भने सकुसल रहेका छन्। दुर्घटना पछि मोटरसाइकल पल्टिएलगत्तै  आगो लाग्न सुरू भएपछि स्कुटरलाई भने तानेर जोगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

आगो लागेपछि मोटरसाइकल पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। आगो लागेपछि केहीबेर सडक नै अवरुद्ध भएको थियो।

1

दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

2

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

3

हिन्दी अन्तर्वार्ता

4

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

5

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

6

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा


Share Tweet Send