मुख्यसचिव पदबाट राजीनामा


मुख्यसचिव पदबाट राजीनामा

मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन्।

रेग्मीको कार्यकाल कार्तिक ३ गते सकिँदै थियो।

बालुवाटारस्रोतका अनुसार मुख्यसचिव रेग्मीको राजीनामापछि अहिले बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बिहान नौ बजेका लागि बैठक बोलाएको भएपनि १० बजेबाट बैठक सुरु भएको हो।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...