durbar-times

एमाले पार्टी कार्यालयमा मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने बालिका पक्राउ


एमाले पार्टी कार्यालयमा मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने बालिका पक्राउ

काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ   ।

प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भनेपछी पक्राउ परेकी हुन् ।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send