durbar-times

म्यान्मारमा सैन्य ‘कू’को विरोधमा तेस्रो दिन पनि १०औँ हजार मानिसहरू सडक प्रदर्शनमा


म्यान्मारमा सैन्य ‘कू’को विरोधमा तेस्रो दिन पनि १०औँ हजार मानिसहरू सडक प्रदर्शनमा

एजेन्स | म्यान्मारमा तेस्रो दिन पनि दशौं हजार मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन्।

सैन्य कू को विरोधमा म्यान्मारमा दशकयताकै ठुला प्रदर्शनहरू भएको जनाइएको छ । मुख्य सहर याङ्गोनमा देशव्यापी हडतालको स्वरूप दिने गरी वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएको बताइएको छ ।

बीबीसीका अनुसार राजधानी नेपिदअमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन्। हालसम्म हिंसाका खबर भने नआएको जनाइएको छ ।

गत सोमवार सेनाले निर्वाचित नेतृ आङ सान सू चीलगायत नेताहरूलाई हिरासतमा राखेको थियो।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send