http://bit.ly/bajajdurbartimes

नबिल बैंक र दराजको ‘सारथी’ योजना


नबिल बैंक र दराजको ‘सारथी’ योजना

काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामुले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुबैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन्, जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको  छ, जसमा पुराना तथा नया“ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन्

यस कार्यक्रममार्फत एसएमई विक्रेताहरूले कुल ५० करोडसम्मको वित्तीय सहयोग पाउन सक्नेछन्। दराजमा सहभागी एसएमई विक्रेताहरूले १० करोडसम्मको कर्जा पाउने छन्।

कर्जा सुविधाको साथ एसएमई विक्रेताहरूले कागजात पेश गरको ७२ घण्टामै कर्जा निर्णय, एसएमईको लागि राम्रो ब्याजदर, दराजमा विक्रेताको प्रदर्शनअनुसारको कर्जा एड्मिन शुल्क र पहिलो दस एसएमईहरूका लागि कर्जा एड्मिन शुल्कमा ०.२५ प्रतिशत छुट पाउने छन्।

सारथी कार्यक्रमद्वारा दराजमा सक्रिय एसएमई विक्रेताहरूले महामारीले पुर्याएको कठिनाईहरूसँग लड्न सक्षम बनाउने कम्पनीको विश्वास छ।

यो पनि: इन्टरनेट प्रदायक(ISP)हरूको टोल फ्री नम्बरहरु

1

विप्लवकाे बन्द, कहाँ के भयाे ?

2

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

3

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

4

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

5

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै

6

जिदानलाइ काेराेना संक्रमण,संकटमा म्याड्रिड


Share Tweet Send