कांग्रेस नेता नविन्द्र जोशीको सहयोगी (पिए) पुष्करजी सँग अहिले विहान ६.१५ बजे कुरा भए अनुसार उहॉको स्वास्थ्य गम्भीर हो तर बाहिर आए जस्तो होइन । वहाँका अनुसार ब्रेनमा समस्या छ, प्रेसर लो छ फोक्सो र मुटुको चाल अहिले सम्म स्थिरछ - पुष्कर
नविन्द्र राज जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको मंगलबार राती जानकारी दिए । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन । सबैले स्वास्थ्य लाभको कामना गरौं ।