durbar-times

पूर्व उद्याेगन्त्री नविन्द्रराज जाेशीकाे निधन हल्ला मात्रै


पूर्व उद्याेगन्त्री नविन्द्रराज जाेशीकाे निधन हल्ला मात्रै

कांग्रेस नेता नविन्द्र जोशीको सहयोगी (पिए) पुष्करजी सँग अहिले विहान ६.१५ बजे कुरा भए अनुसार उहॉको स्वास्थ्य गम्भीर हो तर बाहिर आए जस्तो होइन । वहाँका अनुसार ब्रेनमा समस्या छ, प्रेसर लो छ फोक्सो र मुटुको चाल अहिले सम्म स्थिरछ - पुष्कर

नविन्द्र राज जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको मंगलबार राती जानकारी दिए । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन । सबैले स्वास्थ्य लाभको कामना गरौं ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send