नेसन्स लिगमा बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा


नेसन्स लिगमा बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

बेल्जियमले घरेलु मैदानमा इंग्ल्यान्डसँग खेल्नेछ । बेल्जियम र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसरा राति १:३० बजे सुरु हुनेछ । लिग 'ए' समूह २ को बेल्जियम ४ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

इंग्ल्यान्ड ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डसँग खेल्नेछ । डेनमार्क ७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । आइसल्याण्ड अंक विहीन रहेर पुछारमा रहेको छ ।

जर्मनीको सहज जित, रामोसले दुई पेनाल्टी खेर फाल्दा स्पेन बराबरीमा
यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीको सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा स्पेन स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो । कप्तान सर्जियो रामोसले बिर्सनलायक प्रदर्शन गर्दै दुई पेनाल्टी खेर फ…
पोर्चुगललाई पराजित गर्दै फ्रान्स फाइनल फोरमा प्रवेश
काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो । साविक विजेता पोर्चुगल भने उक्त हारपछि समूह चरणबाटै बाहिरिएको छ । पोर्चुगलको मैदानमा भएको खेलम…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...