नेपाल टेलिकमले देखाउने रिजल्टको वेब्साइटमा धेरै प्रयोग कर्ताको कारण साइट डाउन हुन सक्ने भएकोले यो फारमबाट हेर्न मिल्ने सहजता दरबार टाईम्समा उपलब्ध गराएका छौं।
कुनै कारणले नखुलेमा पुन प्रयास गर्नुहोला, धन्यवाद!
परीक्षा स्थगित गरिएका विद्यार्थीहरूकाे क्रमाङ्क यहाँ दिइएकाे छ ।