काठमाण्डौँ | ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचनानै प्रकाशित गरेपछि विभिन्न सञ्चारमाध्यममा लोडसेडिङलाई निरन्तरता दिने गरि विजुली कटौती गर्न थालेको भनेर आउन लागेपछि नेपाल विद्युत प्राधिकरणले स्पष्टिकरण जारी गरेकाे छ ।
नेपाल विद्युत प्राधिकरणले विहीबार एक विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएको हो ।
यो पनि: ओलीले लोडसेडिङ अन्त्य गरेका हुन्, एक व्यवस्थापकलाई जस दिनु सही होइन:पोखरेल
विज्ञप्ति यस प्रकार छ

यो पनि पढ्नुहोस्: