साताको पहिलो कारोबार दिन बजार खुलेको ४ घण्टा नपुग्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि आइतबारको लागि शेयर कारोबार बन्द भएको छ।
आइतबार बजार खुलेदेखि नै घट्न थालेको बजार २ः१३ मा नै प्रतिशतले घटेपछि आजको लागि शेयर कारोबार बन्द भएको हो।
सेयर बजार एकाएक किन भयो यसरी प्रभावित ?
काठमाडौं : केन्द्रीय बैंकले सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन
गर्ने भनेपछि सेयर बजार बेस्सरी प्रभावित भएको छ । हाल लगानीकर्ताले सेयर धितोमा
७०% सम्म कर्जा पाउँदै आएका छन् । १२० दिनको औसत मूल्यलाई आधार मानेर कर्जा दिइने
गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा…

यस अवधिमा नेप्से सूचक १२३ अंकले घटेर १९३२ विन्दुमा झरेको छ