http://bit.ly/bajajdurbartimes

नेकपा फुट्नका लागि बनेको पार्टी होइनः मुख्यमन्त्री राई


नेकपा फुट्नका लागि बनेको पार्टी होइनः  मुख्यमन्त्री राई

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, “अब कोरोनासँग लडेर अघि  बढ्नुको विकल्प छैन ।”

यो पनि:

'आफू हारेर पार्टीलाई जिताउ, अनि भन म नेता हुँ’: जनार्दनको आग्रह

सरकारको लोकप्रियता देखेर आत्तिएकाले भ्रम फैलाए: प्रधानमन्त्री ओली


1

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

2

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

3

सुरू भयाे स्वस्थानी व्रत , व्रतपूजामा ५० भन्दा बढी सहभागी हुन नपाउने

4

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

5

विहिबार सुनको मुल्यमा गिरावट

6

पुछारको सेफिल्डसँग युनाईटेड पराजित


Share Tweet Send