durbar-times

नेकपा एमालेकाे सचिवालय बैठक स्थगित


नेकपा एमालेकाे सचिवालय बैठक स्थगित

नेकपा एमालेकाे सचिवालय बैठक स्थगित भएकाे छ । आज बिहान ९ बजे बस्ने भनिएकाे बैठक स्थगित गरिएकाे इश्वर पाेखरेलकाे सचिवालयले जनाएकाे छ ।

माधवकुमार नेपाल , झलनाथ खनाल लगायतका नेतासमेत सर्वाेच्च अदालतकाे फैसला मान्ने र नेकपा एमालेमै फर्किने निर्णय गरेपछि थप तयारीका साथ सचिवालय बैठक बाेलाइने भन्दै बैठक स्थगित गरिएकाे सचिवालयले जानकारी गराएकाे छ ।

नेकपा एमालेकाे सचिवालयमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन्।जसकाे नेतृत्व इश्वर  पाेख्रेलले गरेका छन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send