durbar-times

चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको जहाज जाँदै


चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको जहाज जाँदै

नेपाल वायुसेवा निगमको जहाज सोमबार चीन सरकारले उपलब्ध गराउने खोप लिन जाने भएको छ । राती ११ बजे चीनतर्फ उडान भर्ने नागरिक उड्डय प्राधिकरणकका प्रवक्ता राजकुमा क्षेत्रीले जानकारी दिए । उनका अनुसार आज गएर भोलि २ बजे नेपाल आइपुग्ने छ ।

केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङ सँग टेलिफोन संवाद गरेपछि १० लाख डोज खोप उपलब्ध गराउने सहमति भएको थियो ।

यसअघि पनि चिनियाँ सरकारले ८ लाख डोज भेरोसेल खोप लपलब्ध गराइसकेको छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send