durbar-times

नेपाल बंगलादेश बैंककाे शेयर मूल्यमा सकारात्मक सर्किट


नेपाल बंगलादेश बैंककाे शेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल बंगलादेश बैंककाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ  । कम्पनीकाे मूल्य आज ९.७५ प्रतिशतले बढ्दै ३४९ रूपैँया प्रतिकित्ता पुगेकाे छ। जुन हिजाेकाे मूल्यभन्दा ३१ रूपैँया बढी हाे ।

हिजाे ३१८ रूपैँया प्रतिकित्ता शेयर मूल्य हुँदा बजार बन्द भएकाे थियाे। आज कम्पनीकाे ओपनिङ मूल्य ३२४ रहेकाे थियाे भने काराेबार भएकाे केही समयमा मूल्य बढेर ३४९ रूपैँया प्रतिकित्ता पुगेकाे हाे ।

समग्रमा नेप्से हालसम्म ४२.४८ अंकले बढेर २४७४.६२ अंकमा पुगेकाे छ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send