नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज राताम्ये देखिएकाे छ । २११ वटा कम्पनीकाे शेयर काराेबार हुँदा १५१ वटा कम्पनीकाे शेयर मूल्य घटेकाे छ । नेप्सेमा सूचीकृत हाइड्राेपावर र हाेटल समूहबाहेक सबै राताम्ये देखिएका छन् ।
नेप्से राताम्य भएपनि आज केही कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट नै लागेकाे छ । चन्द्रागिरी हिल्स , अपर तामाकाेशी तथा घलेम्दी हाइड्राेपावर लिमिटेडकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यीनीहरूका अलावा आज मूल्यमा सकारात्मक देखिएका १० कम्पनीहरू यसप्रकार छन् ।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने १० कम्पनीहरू यसप्रकार छन् ।
