durbar-times

नेपालले आज कीर्गिस यु २३ सँग खेल्दै


नेपालले आज कीर्गिस यु २३ सँग खेल्दै

नेपालले थ्री नेसन्स कपमा किर्गिस्तानसँग आफ्नो पहिलो खेल खेल्दै छ। दशरथ रङ्गशालामा हुने खेलमा नेपाले विजयी सुरुवातको अपेक्षा गरेको छ।

दशरथ रंगशालामा अपरान्ह साढे ५ बजे शुरुहुने खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

यो खेलमा कीर्गिस्तानको भने ओलम्पिक टिम ‘यु २३’ले प्रतिस्पर्धा गरेको छ ।

आजको खेलमा नेपाल विजयी भए फाइनलमा स्थान सुरक्षित गर्ने छ भने पराजित भएमा नेपालले शनिबार हुने बंगलादेशसँगको खले पछि मात्रै फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ ।

पहिलो खेलमा कीर्गिस्तान बंगालदेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send