बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ


बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

एन्फाले आइतबार सबै २५ खेलाडीसहित नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । यस अघि पोजेटिभ देखिएको एक खेलाडीको नयाँ रिपोर्ट समेत नेगेटिभ आएको जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण
काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण भएको छ । पछिल्लो पटक ढाकामा बुधबार गरिएको पीसीआर परीक्षणमा एक फुटबलरलाई कोरोना पोजेटिभ देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । बाँकी खेलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । एन्फा स्रोतका अनुसार…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...