durbar-times

नेप्से ४० अंकले बढ्दा यी १५ कम्पनीकाे भाउ घट्याे


नेप्से ४० अंकले बढ्दा यी १५ कम्पनीकाे भाउ घट्याे

आज शेयर बजार ४०.४० अंकले उकालाे लागेकाे छ । केहिदिनयता लगातार ओरालाे लागेकाे बजार आज उकालिएकाे हाे । आज काराेबार भएका कम्पनीमध्ये १५५ वटा कम्पनीकाे भाउ बढेकाे छ भने १५ वटाकाे मूल्य घटेकाे छ । त्यस्तै ८ वटा कम्पनीकाे मूल्य यथावत रहेकाे छ ।

आज सबैभन्दा धेरै इन्फ्रास्ट्रक्चर बैंककाे २० कराेड रूपैँया  बराबरकाे काराेबार भएकाे छ । त्यस्तै सबैभन्दा धेरै शेयर प्रभु बैंककाे काराेबार भएकाे छ।

शेयर बजार उकालाे लाग्दा १५ वटा कम्पनीकाे शेयर मूल्य भने घटेकाे छ । ती कम्पनीहरूमा बैंक अफ काठमाण्डाैँ लिमिटेड , गुडविल फाइनान्स , घलेम्दी हाइड्राे , गुह्येश्वरी मर्चेन्ट बैंक, हिमालयन उर्जा विकास लिमिटेड , मितेरी डेभलपमेन्ट बैंक , माउन्टेन इनर्जी नेपाल , महालक्ष्मी विकाश बैंक , मल्टिपर्पाेज फाइनान्स ,नारायणी डेभलपमेन्ट बैंक , नेपाल हाइड्राे डेभलपर्स लिमिटेड , नेसनल हाइड्राेपावर लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, पाेखरा फाइनान्स , युनिलिभर नेपाल रहेका छन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send