नेप्स ६ अंकको गिरावट


नेप्स ६ अंकको गिरावट

आज  नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ६.१२ अंकले घटेको छ ।

आज ११ बजे  १५७५.१८ सुरु भएको कारोबार गर्दै ३ बजे सम्म आउँदा ०.३९ प्रतिशतले घटेर  १५६९.०६ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये १ उपसमुह भने बढेको छ ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९५ कम्पनीको ८५ लाख १३ हजार ९६३ कित्ता शेयर ६१ हजार६१६  पटक खरिद विक्री हुदाँ २ अर्ब ६१ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...