http://bit.ly/bajajdurbartimes

नेप्से बढ्नेक्रम जारी, बिमामा लगानीकर्ताको बढी आकर्षण


नेप्से बढ्नेक्रम जारी, बिमामा लगानीकर्ताको बढी आकर्षण

सेयर बजारको वृद्धि सोमबार पनि जारी छ । समग्र सूचक सकारात्मक हुँदा लगानीकर्ताको ध्यान विशेषगरी बिमा समूहतिर मोडिएको छ । यसअघि बैंकिङ समूहमा अधिक तेजी आएको थियो ।

नेप्से सूचक ३.७० अंकले बढेर २२३९.४२ अंकमा आइपुगेको छ । कुल २०८ कम्पनीको ५ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१ करोड ३५ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । १२ मध्ये ७ समूहको सूचकमा तेजी आएको छ । ४ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकम सिद्धार्थ बैंक ४२ करोड ६२ लाख रुपैयाँसहित अग्रस्थानमा छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा एनएमबि बैंक परेका छन् ।

1

नागरिक एप प्रयोग गर्नेलाई निःशुल्क मोबाइल डेटा

2

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

3

विप्लवद्वारा भोलि नेपाल बन्दको घोषणा

4

नेपाल पुलिस क्लबको सानदार जित

5

महिला लिग :भोलि तय भएको दुई खेल स्थगित

6

कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध


Share Tweet Send