नेप्सेको सिस्टममा समस्या आउदाँ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १०० प्रतिशतले घटेको देखिएको छ ।
अहिले बजार ८८.४४ अंक घटेको छ ।
उता निफ्राको शेयरमूल्य ५९४ रुपैयाँले घटेको देखिएको छ ।