durbar-times

१८ अंकले घटेकाे नेप्सेमा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी


१८ अंकले घटेकाे नेप्सेमा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

नेप्से सूचकांक आजपनि ओरालाे लागेकाे छ । काराेबारकाे पहिलाे घण्टा केही उकालाे लागेकाे नेप्से दाेश्राे घण्टा घटेकाे थियाे । त्यसपछि फेरी उकालाे लागेकाे सूचक बजार बन्द हुँदा भने १८.०७ अंकले ओरालाे लागेर बन्द भयाे ।

आज ४ अर्ब कराेडभन्दा बढीकाे काराेबार हुँदा सबैभन्दा अग्रस्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ४३ कर ६२ लाखभन्दा बढीकाे काराेबार भएकाे छ । इन्फ्रास्ट्रक्चरकाे ८ लाख कित्ताभन्दा बढी शेयर काराेबार भएकाे छ ।

आज सबैभन्दा बढी कमाउने १० कम्पनीहरू

आज सबैभन्दा बढी गुमाउने १० कम्पनीहरू

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send