नेप्से सूचकांक आजपनि ओरालाे लागेकाे छ । काराेबारकाे पहिलाे घण्टा केही उकालाे लागेकाे नेप्से दाेश्राे घण्टा घटेकाे थियाे । त्यसपछि फेरी उकालाे लागेकाे सूचक बजार बन्द हुँदा भने १८.०७ अंकले ओरालाे लागेर बन्द भयाे ।
आज ४ अर्ब कराेडभन्दा बढीकाे काराेबार हुँदा सबैभन्दा अग्रस्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ४३ कर ६२ लाखभन्दा बढीकाे काराेबार भएकाे छ । इन्फ्रास्ट्रक्चरकाे ८ लाख कित्ताभन्दा बढी शेयर काराेबार भएकाे छ ।
आज सबैभन्दा बढी कमाउने १० कम्पनीहरू

आज सबैभन्दा बढी गुमाउने १० कम्पनीहरू
