durbar-times

नेप्सेमा हरियाली, एकैदिन ९० अंकको वृद्धि


नेप्सेमा हरियाली, एकैदिन ९० अंकको वृद्धि

सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ ।

सरकार र नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव माओवादीबीच सहमति भएपछि बजारमा थप उत्साह देखिएको हो । विप्लव समूह लामो समयदेखि हिंसात्मक राजनीतिमा लागेको थियो । अब यो समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा फर्किने घोषणा गरेको छ ।

यसबाट बिहीबार सेयर बजारले थप सकारात्मक सन्देश दिएको अनुमान गरिएको छ । बिहीवार नेप्से सूचक ९० अंकले बढेको छ । ६ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send