वसन्त पाेख्रेलकाे 'प्यासी नयन' बजारमा(भिडियाे सहित)

भिडियाेमा गम्भीर विष्ट र रिस्ता बस्नेतले अभिनय गरेका छन्।


वसन्त पाेख्रेलकाे 'प्यासी नयन' बजारमा(भिडियाे सहित)

वसन्त पाेख्रेलकाे नयाँ लाेकदाेहाेरी गीत 'प्यासी नयन' युट्युबमा सार्वजनिक भएकाे छ ।

आज शुक्रबार सार्वजनिक भएकाे भिडियाेमा गम्भीर विष्ट र रिस्ता बस्नेतले अभिनय गरेका छन् भने गीतमा प्रितम पाेख्रेल र शान्तिश्री परियारकाे स्वर रहेकाे छ ।

 प्रितम पाेख्रेलकाे संगीत रहेकाे गीतमा शब्द रचना भने वसन्त स्वयमले गरेका छन् । मारूनी डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीत युट्युबमा वसन्त पाेख्रेलकाे आफ्नै च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाेकाे निर्देशन भने गम्भीर विष्टले गरेका छन् । त्यस्तै भिडियाेमा लगानी भने राेशन अर्यालकाे रहेकाे छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...