Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/
Entertainment & Arts

विजय परियारकाे नयाँ गीत 'ल है कान्छी' युट्युबमा सार्वजनिक


विजय परियारकाे नयाँ गीत 'ल है कान्छी' युट्युबमा सार्वजनिक भएकाे छ ।

बुधबार सार्वजनिक भएकाे भिडियाेमा रोशनी कार्की, रिनेक्स र विपना बस्नेतले अभिनय गरेका छन् भने गीतमा सविन मगरकाे स्वर रहेकाे छ । संगीत,शब्द र रचना पनि उनि आफैंको रहेको छ ।

ब्ल्याङ्क स्टुडियोमा रेकर्ड गरिएकाे गीत युट्युबमा ट्युन अन पिक्चर्स च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाेकाे निर्देशन भने विजय परियारले गरेका छन् । त्यस्तै भिडियाेमा लगानी वसन्त पाेख्रेलले गरेका छन् ।

1

फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान

2

डा.बाबुराम भट्टराईको छिट्टै शल्यक्रिया नगरे क्यान्सरको सिकार बन्न सक्ने

3

आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

4

बढ्याे सुनकाे भाउ

5

तीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

6

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?


Share Tweet Send