durbar-times

पीएसजीमा खुसी छन् त नेयमार ? यसो भन्छन्


पीएसजीमा खुसी छन् त नेयमार ?  यसो भन्छन्

पछिल्लो समय नेयमार खुसी नभएको र क्लब छोड्न चाएको हल्ला बजारमा निकै चर्चाको विषय बनेको थियो  । तर अहिले नेयमार पीएसजीमा खुसी रहेको बताएका छन् ।

उनले पीएसजीबाट च्याम्पियन्स लिग जित्न चाहेको पनि धारणा पनि राखेका छन्  । यो वर्ष पीएसजी उत्कृष्ट लयमा रहेको छ र पहिलाको भन्दा निकै सुधार गरेको पनि बताएका छन्  ।

सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए नेयमार फेरी  बार्सिलोना नै फर्किने हल्लाको बिचमा उनले उनी पीएसजीमा खुसी रहेको बताएका हुन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send