निर्माण अगाडि नै ब्लकबस्टर सावित मानिएको भैरब काे दाेस्राे शृङ्खला 'आयाे भैरबमा' थप अर्को उपलब्धि भएको छ।
‘मेगास्टार’ निखिल उप्रेतीले आफ्नाे मेगा प्राेजेक्ट 'आयाे भैरब'मा महत्त्वपूर्ण भुमिकामा ‘महानायक’ राजेश हमाललाई अफर गरेको खबर बाहिरीएकाे छ।
‘महानायक’ सँग लामो कुराकानी भएतापति चलचित्रमा खेल्ने वा नखेल्ने बिषयमा टुङ्गो भने लागिसकेकाे छैन।
निखिलकाे कमब्याक चलचित्र ‘भैरब’ काे सिक्वेलमा मेगास्टार र महानायककाे जाेडी प्रस्तुत हुने हल्लाले यी दुइका फ्यानहरूमा बहार छाएकाे छ ।