http://bit.ly/bajajdurbartimes

निखिलले गरे राजेशलाइ फिल्मकाे प्रस्ताव


निखिलले गरे राजेशलाइ फिल्मकाे प्रस्ताव

निर्माण अगाडि नै ब्लकबस्टर सावित मानिएको भैरब काे दाेस्राे शृङ्खला 'आयाे भैरबमा' थप अर्को उपलब्धि भएको छ।

‘मेगास्टार’ निखिल उप्रेतीले आफ्नाे मेगा प्राेजेक्ट 'आयाे भैरब'मा महत्त्वपूर्ण भुमिकामा ‘महानायक’ राजेश हमाललाई अफर गरेको खबर बाहिरीएकाे छ।

‘महानायक’ सँग लामो कुराकानी भएतापति चलचित्रमा खेल्ने वा नखेल्ने बिषयमा टुङ्गो भने लागिसकेकाे छैन।

निखिलकाे कमब्याक चलचित्र ‘भैरब’ काे सिक्वेलमा  मेगास्टार र महानायककाे जाेडी प्रस्तुत हुने हल्लाले यी दुइका फ्यानहरूमा बहार छाएकाे छ ।

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send