Entertainment & Arts

नयाँ गीत लिएर आए निशान भट्टराई


नेपाल आइडलबाट चर्चित बनेका गायक निशान भट्टराई नयाँ गीत ‘संगै मरौला’ लिएर आएका   छन्।

सदभाव टिभीको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा नवीन कार्कीले संगीत भरेका छन् भने  निशान भट्टराईले स्वर दिएका छन् ।

सन्तोष जंग थापाकाे शब्दमा सजिएकाे गीतकाे  म्युजिक भिडियोमा नवीन बुढाथोकी र अभिनेत्री अनु शाहको अभिनय रहेको छ।

रामकृष्ण चौलागाईको छायांकन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...