durbar-times

एनएसएल : ललितपुर र चितवन भिड्दै


एनएसएल : ललितपुर र चितवन भिड्दै

काठमाण्डौं | खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज लितपुर सिटी एफसी र एफसी चितवन भिड्दै छन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आजको  लितपुर सिटी एफसी र एफसी चितवन बिच हुने खेल साँझ ५:३० बजे हुनेछ ।

एपी १ hd बाट खेलको प्रतक्ष्य प्रसारण हुनेछ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send