http://bit.ly/bajajdurbartimes

यी हुन् नव नियुक्त मन्त्रीहरू


यी हुन् नव नियुक्त मन्त्रीहरू

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै एकैसाथ ७ जना मन्त्रीहरूले मन्त्री पदबाट सामुहिक राजिनामा दिएका थिए। उक्त रिक्त मन्त्री पदमा प्रधानमन्त्रीले मन्त्रीमण्डलको बैठक बोलाएर रिक्त  मन्त्री पदहरू पूरा गर्नु भएको छ । भने केही मन्त्रीहरूको भने मन्त्रालय हेरफेर पनि गरिएको छ ।

नव नियुक्त तथा जिम्मेवारी हेरफेर गरिएका मन्त्रीहरूको नाम यस प्रकार रहेको छ

१.टोपबहादुर रायमाझी (ऊर्जा),
२. प्रभु साह (शहरी विकास),
३. मणि थापा (खानेपानी तथा सरसफाई),
४.प्रेम आले (वन तथा वातावरण),
५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला),
६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक),
७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
८. दाबा लामा (युवा तथा खेलकूद),
९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:
१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या),
२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)
३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)
४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)
५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार),
६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

उक्त रिक्त पदका मन्त्रीहरू नियुक्ति गरि राष्टपति द्वारा ६:३० मा सपथ गहण समेत गराईएको छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send