http://bit.ly/bajajdurbartimes

जोरबिजोर प्रणाली उलंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा


जोरबिजोर प्रणाली उलंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा

काठमाडौं। ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली उलंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई हिजो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

“जोरबिजोरको उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिदै आएको ट्राफिक प्रहरीले हिजो ६८८ ओटा जोर नम्बरका सवारी साधनलाइ नियन्त्रणमा लिएको थियो। जसमा ४७४ ओटा दुई पाङग्रे र २१४ ओटा चार पाङग्रे सवारी साधन रहेका छन्,” ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकाभित्र सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरेको थियो जस्का कारण सवारीसाधन जस्मा नियम उलंगन गरेको भेटिएमा कारबाही ट्राफिक प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस : घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित

1

कोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म 'मास्टर', कति कमायो?

2

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

3

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

4

सेयर बजारमा फेरि देखियो सुधार

5

प्रतिनिधिसभा विघटनको विरोधमा युवाद्वारा काठमाडौंमा ‘नमुना संसद्’ आयोजना

6

गर्भमा बच्चा ९ महिना रहँदा के गर्ने के नगर्ने जन्नुहोस्


Share Tweet Send