durbar-times

ओली माधव भेटमा, वामदेव तयारीमा व्यस्त


ओली माधव भेटमा, वामदेव तयारीमा व्यस्त

नेकपा एमालेका नेताहरू तितरबितर भएकाे अवस्थामा आज अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भेटघाट चलिरहेकाे छ । पार्टी कार्यालय धुम्बाराहीमा नेकपा एमालेमा उब्जिएकाे वर्तमान परिस्थितका बारेमा छलफल गर्न दुईपक्षका नेताहरू भेला भएका हुन् ।

उता एमालेमा उपाध्यक्ष पद खाेसिएपछि अध्यक्षसँग रूष्ट भएका अर्का नेता वामदेव गाैतम पनि आफूपक्षीय नेताहरूसँग भेटघाट गर्ने तयारी गरिरहेका छन् । भाेली बल्खुमा भेटघाट कार्यक्रमकाे आयाेजना गरी एक निर्णयमा पुग्ने तयारी गरिरहेकाे बुझिएकाे छ।

नेपाल कम्युनिष्ट पार्टीमा रहँदा सँधै कम्युनिष्टहरूलाइ एकिकृत गर्न लागि परेकाे बताउँदै आएका वामदेव एमालेमा पनि माधव नेपाल र केपी शर्मा ओलीलाई मिलाउने बताउँदै आएका छन् ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send