http://bit.ly/bajajdurbartimes

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ३ः३० बजे नै दर्ता भएको पुष्टि(विज्ञप्तिसहित)


ओलीविरुद्ध अविश्वासको प्रस्ताव ३ः३० बजे नै दर्ता भएको पुष्टि(विज्ञप्तिसहित)

काठमाडौं | संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध २०७७ पुस ५ गते अपरान्ह ३ः३० बजे नै अविश्वासको प्रस्ताव दर्ता भएको  पुष्टि गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु अगाडि नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको चर्चा चलेको थियो ।"

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अपरान्ह ३ः३० बजे नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरेका हुन् ।

विज्ञप्ति :

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send