Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/
Politics

ओलिले न्यायधिसको राजीनामा लिएको शंका, वरीष्ठ अधिवक्ताको खुलासा (भिडियो सहित)


वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टीभित्रकाे झगडा र संविधानलाइ एकै दृष्टिकाेणले हेरेकाे बताएका छन् ।

दरबार टाइम्ससँगकाे अन्तरवार्ता उनले पारिवारिक झगडालाइ राष्ट्रिय बहसकाे विषयमा सामेल गराएकाे भन्दै भण्डारीले प्रधानमन्त्रीले स्वास्नीले काम गर्न दिइनन् भन्नु पर्थ्यो भनेका छन् ।

1

आजको राशिफल

2

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

3

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

4

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

5

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

6

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?


Share Tweet Send