वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टीभित्रकाे झगडा र संविधानलाइ एकै दृष्टिकाेणले हेरेकाे बताएका छन् ।
दरबार टाइम्ससँगकाे अन्तरवार्ता उनले पारिवारिक झगडालाइ राष्ट्रिय बहसकाे विषयमा सामेल गराएकाे भन्दै भण्डारीले प्रधानमन्त्रीले स्वास्नीले काम गर्न दिइनन् भन्नु पर्थ्यो भनेका छन् ।