durbar-times

ओठवाली लिएर आए सञ्जु , साेनिका र दुर्गेशकाे दमदार अभिनय


ओठवाली लिएर आए सञ्जु , साेनिका र दुर्गेशकाे दमदार अभिनय

सुमधुर स्वरका धनी सञ्जु अमात्यकाे भाेजपुरी गीत ओठवाली युट्युबमा सार्वजनिक भएकाे छ । वेव म्युजिक च्यानलमार्त सार्वजनिक गरिएकाे म्युजिक भिडियाेमा दुर्गेस थापा र साेनिका राेकायाले दमदार अभिनय गरेका छन् ।

ओठवालीमा स्वर स्वयम् सञ्जु अमात्यले दिएका छन् भने अग्नी पराजुलीकाे शब्द र चन्द्रप्रसाद काफ्लेका संगीत रहेकाे छ।

भिडियाेकाे निर्देशन भने गम्भीर विष्टले गरेका छन् ।

अमात्यले नेपाली संगीत क्षेत्रमा विगत २३ वर्षभन्दा अघिदेखि याेगदान दिँदै आएका छन् । उनले यसभन्दा अघि देशप्रेम , माया , विछाेड र चेतनामूलक गीतहरूसमेत गाइसकेका छन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send