प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् ।
बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ । आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसअघि नेकपाको महाधिवेशन यहि वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।