durbar-times

दाेस्राे टी ट्वान्टीमा दक्षिण अफ्रिका विजयी


दाेस्राे टी ट्वान्टीमा दक्षिण अफ्रिका विजयी

पाकिस्तानसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । पाकिस्तानले दिएको १४१ रनको लक्ष्य १४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएपछि दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको हो । जितसँगै चार खेलको सिरिज दक्षिण अफ्रिकाले एक–एकको बराबरीमा ल्याएको छ ।

अफ्रिकालाई जिताउन एडेन मरक्रमले ५४ रनको योगदान दिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । उसका लागि कप्तान बाबर अजामले ५० रन बनाए ।

यसअघि पहिलो टी–ट्वान्टीमा पाकिस्तान विजयी भएको थियो ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send