durbar-times

भोलिदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक


भोलिदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक

कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि पशुपति नाथमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।

वैशाख १० गतेदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अर्को सूचना नआएसम्मको लागि पशुपतिनाथसहितका मन्दिर पूजा र दर्शनमा रोक लगाइएको हो ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send