durbar-times

पठाओको सेवा अवरुद्ध


पठाओको सेवा अवरुद्ध

काठमान्डौ | पठाओको सेवा अवरुद्ध भएको छ ।

पठाओले फेसबुक पेजमार्फत जानकारी दिँदै आफ्नो सेवा अवरुद्ध भएको जानकारी गराएको हो । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले प्राविधिक कारणले केही समयको लागि सेवा उपलब्ध गराउन नसकेको बताइन् ।

उनले भनिन्, ‘केही प्राविधिक समस्या देखिएको कारणले हाम्रो सेवा अवरुद्ध भएको हो।'

पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send